९ जेष्ठ २०८३, शनिबार | Sun May 24 2026

संसदभित्रै सांसद थापाले च्याते बजेट पुस्तिका

५ असार, काठमाडौँ । एकीकृत समाजवादीका सांसद अम्बर बहादुर थापाले बजेट किताब च्यात्नुभएको छ । बिहीबारको संसद् बैठकमा थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका च्यात्नुभएको हो ।

अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उहाँले संसद बैठकभित्रै बजेट पुस्तिका च्यात्नुभएको हो ।

प्रकाशित मिति : June 19, 2025 at 1:36 pm