युनाइडेट अजोड इन्स्योरेन्सको सञ्चालकमा विलसन मान रंजित नियुक्त
३ असार, काठमाडौं । युनाइडेट अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा विलसन मान रंजित नियुक्त हुनुभएको छ । असार २ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रंजितलाई बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
उहाँ सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक नियुक्त हुनुभएको हुो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलवार ११:३६












