अदालतमा हाजिर भए रविन्द्र मिश्र
३ असार, काठमाडौं । राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालत हाजिर हुनुभएको छ । मिश्र मंगलबार बिहान अदालतमा हाजिर हुनुभएको हो ।
अदालतमा हाजिर भएसँगै उहाँको आजै थुनछेक बहस सुरू थुनछेक बहस सुरू हुँदैछ ।
प्रकाशित मिति : ३ असार २०८२, मंगलवार १०:३३









