९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

अभियान लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने

२८ जेठ, कठमाडौं। अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेको छ । जेठ २८ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गर्दै निराश बनाएको हो ।

यो सँगै अब कम्पनीका सेयरधनीहरुको हात खाली हुने भएको छ ।

प्रकाशित मिति : June 11, 2025 at 11:19 am