९ असार २०८२, सोमबार | Mon Jun 23 2025

गोर्खाज फाइनान्सको स्वतन्त्र सञ्चालकमा जीवन कुमार राई नियुक्त

२६ जेठ, काठमाडौं । गोर्खाज फाइनान्स कम्पनी लिमिटेडको स्वतन्त्र सञ्चालकमा जीवन कुमार राई नियुक्त हुनुभएको छ। कम्पनीको जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले राईलाई स्वतन्त्र सञ्चालक नियुक्त गरेको हो ।

राईलाई जेठ २६ गतेदेखि लागू हुनेगरी स्वतन्त्र सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार १४:३१