२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

प्रतिनिधिसभा बैठकको समय परिवर्तन

२२ जेठ, काठमाडौं । आज दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठकको समय परिवर्तन गरी अहिले ३ः३० बजेका लागि तोकिएको छ ।

विशेष कारणले निर्धारित समयमा बैठक बस्न नसक्ने भएकाले सभामुख देवराज घिमिरेले सभाको बैठक आजै दिउँसो ३ः३० बजे बस्ने गरी समय तोक्नुभएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : 15:37