मन्त्रिपरिषद्को बैठक सकियो, आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन
१५ जेठ, काठमाडाैँ । मन्त्रिपरिषद्को बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले आर्थिक वर्ष २०८२/ ८३ को बजेट अनुमोदन गरेको छ ।
प्रकाशित मिति : May 29, 2025 at 2:58 pm









