सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त
८ जेठ, काठमाडौं । सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त हुनुभएको छ । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले मीना कुमारी सैंजुलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : ८ जेष्ठ २०८२, बिहीबार १४:३४








