७ असार २०८३, आइतबार | Mon Jun 22 2026

सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त

८ जेठ, काठमाडौं । सानिमा रिलायन्स लाइफको स्वतन्त्र सञ्चालकमा मीना कुमारी सैंजु नियुक्त हुनुभएको छ  । कम्पनीको वैशाख २६ गते बसेको संचालक समितिको बैठकले मीना कुमारी सैंजुलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो।

प्रकाशित मिति : May 22, 2025 at 2:34 pm