३१ जेष्ठ २०८३, आइतबार | Mon Jun 15 2026

मन्त्रिपरिषद् बैठक बस्दै, होला त गभर्नर नियुक्ति ?

२५ वैशाख, काठमाडौं। मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउसो ५ बजे बालुवाटारमा बस्ने गरी बैठक बोलाउनुभएको हो ।

 बैठकमा गभर्नर नियुक्ति, संसद्मा जारी नीति तथा कार्यक्रम, सरकारका काम कारबाही र समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : May 8, 2025 at 10:06 am