२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

छुट्ला है ! एक इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

१६ वैशाख, काठमाडौं ।  सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात वैशाख १७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।

यसको अर्आथजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै इन्स्योरेन्सको साधारण सभामा सहभागिता हुन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

इन्स्योरेन्सले वैशाख २८ गते, रानीमहल बैंकेट प्रा।लि।, ज्ञानेश्वर, काठमाडौँमा २८ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे सुरु हुनेछ। सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश९करसहित० वितरणको प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : April 29, 2025 at 9:26 am