४ आश्विन २०८३, आइतबार | Mon Sep 21 2026

प्रि ओपन सेसनमा ३.१४ अंकले घट्यो नेप्से

९ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक ३.१४ अंकले घटेको छ। अघिल्लो कारोबार दिन सोमबार ७.७५ अंकले घटेर २६९८.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.१४ अंकले घटेर २६९५.१४ विन्दुमा पुगेको छ।

मंगलबार प्रि ओपन सेसनमा १५ लाख ४१ हजार ६६ रुपैयाँ २० पैसा बराबरको ३ हजार ६४६ कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 22, 2025 at 10:59 am