२२ असार २०८३, सोमबार | Mon Jul 6 2026

अन्तिम कारोबारको दिन यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

४ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि सेयर बजारमा सुधार आएको छ । बिहीबार नेप्से परिसूचक २६.४९ अंक बढेर २७२२.७३ विन्दुमा पुगेको छ।

उक्त दिन सबैभन्दा बढी हिमालयन पावर पार्टनरको सेयर कारोबार भएको छ । आज कम्पनीको १ अर्ब ५८ करोड २५ लाख ११ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, एनआरएन इन्फ्रास्ट्रक्चरको ६२ करोड ४६ लाख ५० हजार रुपैयाँ, एचआइडिसिएलको ४९ करोड ६१ लाख १४ हजार रुपैयाँ, ङादी ग्रुप पावरको ३८ करोड १५ लाख ८३ हजार रुपैयाँ, राधी विद्युत कम्पनीको ३७ करोड ८८ लाख ३७ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : April 17, 2025 at 3:38 pm