१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

ग्लोबल आइएमई लघुवित्तको सीईओमा जोशी पुनः नियुक्त

३ वैशाख, काठमाडाैं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः हरिकृष्ण जोशी  नियुक्ती हुनुभएकाे छ  । कम्पनीको वैशाख २ गते बसेको सञ्चालक समितिको बैठकले उहाँलाई सीईओमा पुनः नियुक्त गर्ने निर्णय गरेको हो ।

जोशीलाई वैशाख १५ गतेदेखि लागू हुने गरी आगामी ४ वर्षको लागि सीईओमा पुनः नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : ३ बैशाख २०८२, बुधबार १३:१७