२३ बैशाख २०८३, बुधबार | Wed May 6 2026

पाँच अर्बको भ्रष्टाचारः पर्यटन सचिव देवकोटा र निगमका महाप्रबन्धक कंशाकार कारबाहीमा

२३ पुस, काठमाडाैँ । वाइडबडी जहाज खरिद भएको भनिएको झण्डै पाँच अर्बको भ्रष्टाचारमा पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकार कारबाहीमा पर्ने भएका छन । दुबैलाई निलम्बलन गरी हदैसम्मको दण्ड सजाय गर्न निर्देशन दिइएको छ। संसदको सार्वजनिक लेखा समितिले बहुचर्चित वाइडबडी जहाज खरिद प्रकरणमा देवकोटा र कंसाकारलाई दोषी ठहर गर्दै निलम्बनको सिफारिस गरेको हो ।

संसदको लेखा समितिको निर्देशनमा भनिएको छः

प्रकाशित मिति : 12:36