५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

एमालेले बोलायो सचिवालय बैठक

३१ चैत, काठमाडौं । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । बैठक भोलि वैशाख १ गते सोमबार बिहान ११ः३० बजे बस्नेछ । बैठकमा समसामयिक राजनीति बिषयमा छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : April 13, 2025 at 5:58 pm