२२ असार २०८३, सोमबार | Tue Jul 7 2026

प्रि ओपन सेसनमा करिब साढे १ अंकले बढ्यो नेप्से

२८ चैत, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे १ अंकले बढेको छ। अघिल्लो कारोबार दिन ९.६६ अंकले बढेर २६७६.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.२९ अंकले बढेर २६७७.५७ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा १ करोड ११ लाख ६८ हजार १८ रुपैयाँ ३० पैसाबराबरको २१ हजार २२५ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 10, 2025 at 11:00 am