११ कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026

सुनको भाउमा रेकर्ड क्रम जारी, तोलाकै १ लाख ८० हजार नजिक

१९ चैत, काठमाडौं । चार दिनदेखि सुनको मूल्यमा रेकर्ड बन्ने क्रम जारी छ ।  घरेलु बजारमा मंगलबार पनि सुनको मूल्य हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले छापावाल सुन प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

अघिल्लो दिनपनि सुनको मूल्यले रेकर्ड कायम गरेको थियो । सोमबार सुनको मूल्य ११ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । “

प्रकाशित मिति : April 1, 2025 at 11:09 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/