नेपाललाई २ खर्ब ४० अर्ब रूपैयाँको प्याकेज उपलब्ध गराउने मोदीको घोषणा
७ मंसिर, काठमाडौं ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको विकास निर्माण र पुनर्निर्माणका लागि २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ (२४ हजार करोड) बराबरको आर्थिक विकास सहायता प्याकेज उपलब्ध गराउने घोषणा गरेका छन् । भारतीय प्रधानमन्त्री मोदीले दुई देशबीचको संयुक्त प्रेस ब्रिफिङका क्रममा यस्तो सहोग घोषणा गरेका हुन् ।
प्रकाशित मिति : November 23, 2026 at 2:02 pm













