५ आश्विन २०८३, सोमबार | Mon Sep 21 2026

प्रि ओपन सेसनमा साढे १ अंकले घट्यो नेप्से

१९ चैत, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले घटेको छ। अघिल्लो कारोबार दिन आइतबार २९.८२ अंकले बढेर २६९३.१२ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.५२ अंकले घटेर २६९१.५९ विन्दुमा झरेको छ।

मंगलबार प्रि ओपन सेसनमा ११ लाख ३६ हजार ७०४ रुपैयाँ २० पैसाबराबरको १ हजार २४७ कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : April 1, 2025 at 10:58 am