३ चैत्र २०८१, आईतवार | Mon Mar 17 2025

नेप्सेमा २३ लाख ८१ हजार कित्ता बोनस सेयर सूचीकृत

५ फागुन, काठमाडाैँ । छिमेक लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । आइतबार नेप्सेमा लघुवित्तको २३ लाख ८१ हजार ७३७.६८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । कम्पनीले ८ प्रतिशत बोनस बापतको सेयर नेप्सेमा सूचीकरण गराएको हो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार ११:२६