२१ बैशाख २०८३, सोमबार | Mon May 4 2026

पोखराकाे पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि महिलाले आफैँलाई आगो लगाइन्

१६ पुस, पोखरा । पोखरामा एक महिलाले अस्पतालअगाडि आफैँलाई आगो लगाएकी छिन् । पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आगो लगाएर जल्ने प्रयास गरेकी हुन् । आफैँलाई आगो लगाएर महिला बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए ।


उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ प्रहरीले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : 17:24