३ आश्विन २०८१, बिहीबार | Fri Sep 20 2024

नेपाली कांग्रेसको मुख्य सचेतकमा बालकृष्ण खाँड नियुक्त

६ चैत, काठमाडौं । कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले प्रमुख सचेतकमा बालकृष्ण खाँण नियुक्त गरेका छन । खाँण समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य भएका हुन् । उनी पार्टीको केन्द्रीय सदस्य समेत हुन् ।

यसअघि प्रमुख सचेतकमा मिनेन्द्र रिजाल र मीन विश्वकर्माको चर्चा चलेको थियो । देउवाले यसअघिनै दलको उपनेतामा बिजयकुमार गच्छदारलाई मनोनित गरिसकेका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार २०:११