२० बैशाख २०८३, आइतबार | Mon May 4 2026

चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको  निधन

१३ पुस काठमाडौं । चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ । उनको ६६ वर्षको उमेरमा  निधन भएको हो । लामो समयदेखि अस्वस्थ लामिछाने भक्तपुरको चागुनारायण नगपालिकामा बस्दै आएका  थिए । पछिल्लो समय निमोनिया भएपछि उपचार चलिरहेको थियो तर, शुक्रबार दिउँसो उनको निधन भएको हाे ।


लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका गीत चर्चित छन् ।

प्रकाशित मिति : 14:11