५८ जना सई इन्सपेक्टरमा बढुवाका लागि सिफारिस (सूचीसहित)
१० पुस, काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले रिक्त रहेका ५८ प्रहरी निरीक्षक पदपूर्तिका लागि सोमबार बढुवा सिफारिस गरेको छ। नेपाल प्रहरीको बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरीअन्तर्गत रिक्त रहेका ५८ प्रहरी निरीक्षक पदमा ५८ जना सईलाई बढुवाका लागि सिफारिस गरेको हो।

प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद ४ नियम २७ को उपनियम (४)को प्रायेजनका लागि ५८ जना सईलाई प्रहरी निरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले विज्ञप्ति मार्फत जनकारी दिएका छन ।

प्रकाशित मिति : 09:59









