अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे वार्षिक प्रतिवेदन राष्ट्रपतिलाई हस्तान्तरण
९ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयाेगले आफ्नाे वार्षिक प्रतिवेदन साेमबार राष्ट्रपतिलाई हस्तान्तरण गरेकाे छ । साेमबार अख्तियारका प्रमुख आयुक्त नवीन घिमिरेकाे नेतृत्वमा गएकाे पदाधिकारीकाे टाेलीले राष्ट्रपति विद्या भण्डारीलाई हस्तान्तरण गरेकाे हाे ।

नेपालकाे संविधानकाे धारा २९४ अनुसार आयाेगले आर्थिक वर्ष २०७४/०७५ काे प्रतिवेदन आयाेगले राष्ट्रपति भण्डारीलाई बुझाएकाे हाे ।

प्रकाशित मिति : 14:49







