२४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026

शिखर इन्स्योरेन्सको सीइओमा पुनः दिप प्रकाश पाण्डे नियुक्त

४ कात्तिक, काठमाडौँ । शिखर इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः दिप प्रकाश पाण्डे नियुक्त हुनुभएको छ ।

गत बिहीबार बसेको कम्पनीको संचालक समिति बैठकले पाण्डेलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । पाण्डेलाई कम्पनीले आगामी चार वर्षका लागि सीइओमा नियुक्त गरेको हो ।

प्रकाशित मिति : 10:44