१ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

२२ असोज, काठमाडौँ । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरूलाई ग्लोबल आइएमई बैंकले लाभांश दिने घोषणा गरेको छ। बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५.५ प्रतिशत बोनस दिने निर्णय गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी साधारणसभाबाट पारित भएपछि वितरण हुने बैंकले जनाएको छ ।

प्रकाशित मिति : October 8, 2024 at 11:54 am