२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

बझाङकाे खोटो संकलन केन्द्रमा  भीषण अागलागी, क्षतिकाे विवरण अाउन बाँकी

३ पुस, बझाङ । बझाङकाे खोटो संकलन केन्द्रमा  भीषण अागलागी भएकाे छ । बझाङकाे भोपुर बजार नजिकै खोटो संकलन गरी राखेको ठाँउमा अाज दिउँसाे आगलागी भएको हाे ।

जयपृथ्वी नगरपालिकाको भोपुर बजार नजिकै दिब्या रोजीन कम्पनीले खोटो संकलन गरी राखेको ठाउँमा एक्कासी आगलागी भएको हो ।आगलागीबाट नजिकै रहेका कुखुरा फार्म र अन्य टिनका टहरामा समेत क्षति भएको स्थानीयले बताएका छन् ।

क्षतिकाे विबरण अाउन बाँकी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

 

प्रकाशित मिति : 16:04