३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

एकीकृत समाजवादीको महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित

१२ भदौ, काठमाडौँ ।  एकीकृत समाजवादीको महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई पराजित गर्दै जयन्ती राई निर्वाचित भएकी छिन्।

निर्वाचन समितिका अनुसार मतगणनाको परिणाम रुजु गरेर सार्वजनिक गर्ने तयारी रहेको छ ।

काठमाडौंको थापागाउँका रहेको अर्पण बैंक्वेटमा जारी मतगणनमा अधिकांश पदमा अध्यक्ष माधव कुमार नेपाल निटक निर्वाचित भएका छन्।

प्रकाशित मिति : 10:03