१३ आश्विन २०८१, आईतवार | Sun Sep 29 2024

रवि लामिछानेसँग सोधपुछ सुरू

७ भदौ, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग सोधपुछ सुरू भएको छ ।

सहकारी संस्थाको बचत रकम हिनामिना सम्बन्धी सङलग्न रहेकाे आराेपमा संसदीय छानबिन विशेष समितिले लामिछानेसँग सोधपुछ सुरू गरेको हो ।

समिति सचिवालयका अनुसार रविभन्दा अगाडि गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग बयान लिएको थियाे । उक्त बयान लम्बिएपछि रविसँग ढिलागरी सोधपुछ सुरू भएको हाे ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १६:५६