१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

एकीकृत समाजवादीले बोलायो केन्द्रीय कमिटी बैठक

३२ साउन, काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ । उक्त बैठक भदौ ९ गते बिहान ११ बजे काठमाडौंमा बस्ने महासचिव घनश्याम भूसालले जानकारी दिनुभयाे । बैठक दिनसम्म चल्ने भएकाे छ।

महासचिव भूसालका अनुसार बैठकमा नवनियुक्त केन्द्रीय सदस्यहरूको शपथ ग्रहण हुनुका साथै कमिटीको संरचना निर्माण हुनेछ ।

एकीकृत समाजवादीले ३४४ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ।

प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार १५:४८