२५ जेष्ठ २०८३, सोमबार | Mon Jun 8 2026

सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश दिने

२४ साउन, काठमाडौँ । संचालक समितिको १४५औं बैठकका निर्णय बमाेजिम लक्ष्मी सनराइज बैंकद्वारा सञ्चालित लक्ष्मी सनराइज क्यापिटलको व्यवस्थापनमा रहेको सनराइज म्युचुअल फण्डले ४.५ प्रतिशत लाभांश  वितरण गर्ने भएकाे छ ।

सनराइज फोकस्ड इक्विटी फण्डले आर्थिक वर्ष २०८०/८१ को योजनाको इकाई धनीहरुलाई नगदसहित उक्त लाभांश वितरण गर्ने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : August 9, 2024 at 4:56 pm