२ भदौ २०८३, मंगलबार | Tue Aug 18 2026

मंगलबार सुनको मूल्यमा सामान्य गिरावट, प्रतिताेला कति पुग्याे?

१५ साउन, काठमाडौँ । साताको तेस्रो कारोबारको दिन मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ सय रूपैयाँले घटेर छापावाल सुन प्रतितोला एक लाख ४६ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि  तोलामा १० रूपैयाँले घटेर प्रतितोला १७ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : July 30, 2024 at 11:41 am