नेकपा एसको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा (सूचीसहित)
२१ असार, काठमाडौँ। नेकपा एकीकृत समाजवादीको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ।अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नगरी अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका हुन्।

प्रकाशित मिति : July 5, 2024 at 3:11 pm









