४ श्रावण २०८१, शुक्रबार | Fri Jul 19 2024

नेकपा एसको ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा (सूचीसहित)


२१ असार, काठमाडौँ। नेकपा एकीकृत समाजवादीको महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ।अध्यक्ष, सम्मानित नेता र महासचिवबाहेक अन्य पदाधिकारी नगरी अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले ९३ जनाको नाम घोषणा गरेका हुन्।

 

 

प्रकाशित मिति : २१ असार २०८१, शुक्रबार १५:११