२२ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 5 2026

नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित

२३ जेठ, काठमाडौँ । अमेरिकामा जारी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाली समय अनुसार मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्डसले १८।४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

प्रकाशित मिति : June 5, 2024 at 1:25 am