१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित


२३ जेठ, काठमाडौँ । अमेरिकामा जारी टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ । नेपाली समय अनुसार मंगलबार राति भएको खेलमा नेपाल नेदरल्यान्डससँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्डसले १८।४ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।

प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार ०१:२५