नुवाकोटका भरत पाठक राप्रपाको सहायक महामन्त्रीमा मनोनित
१६ मंसिर, काठमाडाैँ । नुवाकोटका भरत पाठक राप्रपाको सहायक महामन्त्रीमा मनोनित भएका छन । राप्रपा अध्यक्ष कमल थापाले लामाे सयमदेखि पार्टी राजनीतिमा क्रियाशील रहेका पाठकलार्इ सहायक महामन्त्रीमा मनोनित गरेका हुन ।
राप्रपाका सहप्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष थापाले पार्टीको विधान बमोजिम केन्द्रीय सदस्य पाठक (नुवाकोट) लाई अाइतबार सहायक महामन्त्री पदमा मनोनयन गरेका हुन ।
प्रकाशित मिति : १६ मंसिर २०७५, आईतवार २०:५६