सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने
४ जेठ, काठमाडौं । सरकारले मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको छ । विहिबार बसेकाे मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूकाे सम्पत्ति विवरण सार्वजनिक गर्ने निर्णय गरेको हो ।
‘वर्तमान मन्त्रिपरिषद्का सदस्यहरूले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण सार्वजनिक गर्ने,’ मन्त्रिपरिषद्का निर्णयमा भनिएको छ।
प्रकाशित मिति : 17:35









