प्रि ओपन सेसनमा १ अंकले बढ्यो नेप्से
२५ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेको छ। अघिल्लो कारोबारकाे दिन सोमबार १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.१६ अंकले बढेर १९५९.९१ विन्दुमा पुगेको छ।
मंगलबार प्रि ओपन सेसनमा २३ कम्पनीकाे १५ लाख ९१ हजार ६६८ रुपैयाँ ८० पैसाबराबरको २ हजार २९५ कित्ता सेयर कारोबार भएको छ।
प्रकाशित मिति : May 7, 2024 at 11:06 am









