२१ कार्तिक २०८३, शुक्रबार | Fri Nov 6 2026

प्रि ओपन सेसन २.३५ अंकले घट्यो नेप्से

२० कात्तिक, काठमाडौं । साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब साढे २ अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से २.३५ अंकले घटेर २६५०.२३ विन्दुमा झरेको छ।

शुक्रबार प्रि ओपन सेसनमा  १८ लाख ४५ हजार ५९० रुपैयाँ बराबरको ३ हजार ८०० कित्ता सेयर खरिदबिक्री भएको छ।

प्रकाशित मिति : November 6, 2026 at 11:03 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/