१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

प्रि ओपन सेसनमा साढे १९ अंकले बढ्यो नेप्से

२० वैशाख, काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे १९ अंकले बढेको छ। अघिल्लो कारोबार दिन मंगलबार २५.९३ अंकले बढेर २००६.२८ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १९.५० अंकले बढेर २०२५.७८ विन्दुमा पुगेको छ।

बिहीबार प्रि ओपन सेसनमा ७० स्टकको ४६ लाख ३९ हजार ३४९ रुपैयाँ ३० पैसा बराबरको ८ हजार १८५ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : May 2, 2024 at 11:12 am