२८ चैत्र २०८२, शनिबार | Sat Apr 11 2026

प्रि ओपन सेसनमा साढे ७ अंकले बढ्यो नेप्से

१६ वैशाख, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ७ अंकले बढेको छ। अघिल्लो कारोबार दिन गत बिहीबार ३.२४ अंकले घटेर १९६५.९३ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ७.६० अंकले बढेर १९७३.५३ विन्दुमा पुगेको छ।

आइतबार प्रि ओपन सेसनमा ४८ स्टकको २३ लाख ७२ हजार १४५ रुपैयाँ ८५ पैसा बराबरको ४ हजार २७७ कित्ता सेयर कारोबार भएको छ।

प्रकाशित मिति : 11:03