९ जेष्ठ २०८३, शनिबार | Sat May 23 2026

आज बिदाको दिन यी बैंकका शाखा कार्यालय खुल्ला रहने

५ वैशाख, काठमाडौं । आज रामनवमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ । आज सरकारी कार्यालय,शैक्षिक संस्था,सेयर बजार र बैंक तथा वित्तीय संस्था लगायतका संस्थाहरु बन्द रहने छन् ।

तर केही बैंकका शाखा कार्यालयहरु भने आज खुल्ला रहने छन् । बैंकहरुले आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा कार्यालय खुल्ला रहने जनाएका छन् ।

यी बैंकका शाखा कार्यालयहरु खुल्ला रहने

प्रकाशित मिति : April 17, 2024 at 10:38 am