८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

प्रधानसेनापति पूर्णचन्द्र थापा र अरबका राजदूतको शिष्टाचार भेट

९ मंसिर, काठमाडौँ । प्रधानसेनापति पूर्णचन्द्र थापासँग यहाँस्थित संयुक्त अरब इमिरेट्सका राजदूत सइद हमदान अल नाक्वीले जङ्गी अड्डामा शिष्टाचार भेट गर्नुभएको छ । सो अवसरमा उहाँहरुबीचमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले आज जनाएको छ ।

प्रकाशित मिति : ९ मंसिर २०७५, आईतवार २०:४५