१ असार २०८३, सोमबार | Mon Jun 15 2026

नेकपा (एमाले)को तर्फबाट बझाङ १ मा दमन भण्डारी उम्मेदवार

११ चैत, काठमाडाैँ । नेकपा (एमाले)ले बझाङ १ को उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको पार्टी सचिवालय बैठकले बझाङ १ को प्रदेशसभा सदस्य उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : March 24, 2024 at 3:30 pm