५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

आशा लघुवित्तले सेयरधनी बनायो निराश, लाभांश वितरण नगर्ने


४ चैत, काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनी निराश बनाएको छ ।  कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ। यो बर्ष सेयरधनीहरूको हात खाली हुने भएको छ ।

चैत २ गते, शुक्रबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले  सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यससँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १०:३८