२ जेष्ठ २०८३, शनिबार | Sat May 16 2026

दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने

२३ फागुन, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा सहभागी हुने भएको छ। बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले दुई मन्त्रालय लिएर एकीकृत समाजवादी सरकारमा जाने निर्णय गरेको हो।

 

प्रकाशित मिति : 14:24