१७ जेष्ठ २०८३, आइतबार | Sun May 31 2026

नयाँ सत्ता गठबन्धनप्रति लगानीकर्ता उत्साहितः नेप्सेमा सर्किट, २० मिनेटको लागि कारोबार बन्द

२१ फागुन, काठमाडौँ। नेकपा एमालेसहितको नयाँ सत्ता गठबन्धनको खबरले लगानीकर्ता उत्साहित भएका छन् ।  सोमबार बजार पहिलो ३ मिनेट ३० सेकेण्डमानै ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको छ।

 बजार खुलेको केही बेरमै नेप्से ४ प्रतिशतभन्दा बढीले बढेपछि बजार स्थगित भएको हो।

प्रकाशित मिति : March 4, 2024 at 11:24 am